निजामती विधेयकमा अनङ्कित कर्मचारीको आपत्ति, भने–सुधारेर पारित गर
काठमाडौँ । नयाँ व्यवस्थासहित हालै प्रतिनिधि सभामा पेस भएको निजामती सेवा ऐनको विधेयकको मस्यौदाप्रति राजपत्र अनङ्कित कर्मचारीहरूले आपत्ति जनाएका छन् । करिब ९ महिना अघि राज्य व्यवस्था तथा सुशासन समितिबाट...