‘कर्मचारीले आफूमाथि लाग्ने गरेको घुस्याहाको आरोप चिर्न सक्नु पर्दछ’ -पूर्वअध्यक्ष मैनाली
भैरहवा । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले कर्मचारीले आफूमाथि लागिरहेको घुसखोरीको आरोपबाट मुक्ति पाउनुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना तथा कर्मचारी मिलन...