सांसद पदम गिरी निजीकरण समितिको सदस्य मनोनीत
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदम गिरी निजीकरण समितिको सदस्यमा मनोनीत भएका छन् । मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकबाट देशभित्र रहेका रूघ्न उद्योग तथा प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागितामा...