रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार, निजी क्षेत्र र सेनालाई जिम्मा दिने निर्णय
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार अघि बढेको बताएका छन् । पर्साको वीरगञ्जमा आइतबार सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद्...