महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय विपरीत महानगरपालिकाका केही निजी...