तिहारलाई स्वागत गर्न सयपत्रीमय बनाइँदै सिँहदरवार, मर्मत र सजावटमा निजी सचिवहरू सक्रिय
काठमाडौँ। नजिकिँदै गरेको तिहारलाई स्वागत गर्न सिँहदरवारमा पनि सरसफाइ तथा फुलहरू लगाउन थालिएको छ । झपक्क फुलेका सयपत्रीका नयाँ फूलहरू लगाउने र बिग्रेका लाइटहरू मर्मत गरी अनिवार्य रूपमा बाल्ने पहल...