सरकारी शिक्षकमात्रै होइन, निजी स्कुल चलाउनेहरू पनि पार्टीमा छन् : शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक विद्यालयका मात्रै नभई निजी विद्यालयका सञ्चालक पनि पार्टीको कार्यकर्ता रहेको बताएकी छिन् । मंगलबार काठमाडौँमा भएको ‘विद्यालय शिक्षा विधेयक’माथिको अन्तरक्रियामा...