नित्यनाथ पुनः निर्माणका लागि शिलान्यास : ०८२ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौँ । १९ औँ शताब्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनः निर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा रहेको सत्तलको बिहीबार संघीय सांसद तथा...