दसैंको बेला शक्तिपीठमा नित्यपूजा मात्र गर्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले दसैंको समयमा शक्तिपीठहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर गृहले यस्तो निर्देशन दिएको हो। विश्वव्यापी महामारीको रुपमा...