२३ कार्तिक २०८१, शुक्रबार
यस्तो छ न्यायाधीश पाण्डेले पेस गरेको कार्ययोजना (पुर्णपाठ)
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले आफ्नो कार्य योजना पेस गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश पाण्डेले आफ्नो ८ पेज लामो कार्य योजना पेस...