नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षमा निधन
काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो । दुर्लभ कुमार थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार...