इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन
तेहरान । इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका...