वडाध्यक्ष मियाँको हृदयघातबाट निधन
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका...