गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो
काठमाडौँ। मधेश प्रदेश सरकारले प्रसिद्ध शास्त्रीय संगीत साधक एवम् गायक गुरुदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार...