गोरखाको रुइला नाकामा पासको व्यवस्था गर्न माग
काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयवासी तथा राजनीतिक दलका नेताले रुइला नाका हुँदै चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् । गाउँपालिका...