आन्तरिक प्रतियोगितात्मक निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नम्बर ९/८१/८२ अन्तरगत २०८१-०८-०१ गते लिइएको निम्न माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक...