प्रहरीहरूलाई आईजीपी थापाको निर्देशन: अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले लाग्नुस्
काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। उनले जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका...