नेपालगञ्ज नगरपालिकामा इ-रिक्सा नष्ट
खजुरा । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित ई-रिक्सा नष्ट गर्न थालेको छ । लामो समयदेखि ई-रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई-रिक्सा नष्ट...