लागूऔषध सेवन गरेर सवारी चलाउने ३ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप जिपका चालक गणेश कार्की, मोटरसाइकल चालक अङ्कित भट्टराई र...