नियमसंगत चलाएमा सहकारीहरू डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्म अनुसारका नियमसंगत चलाएमा सहकारीहरू नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा...