रास्वपाद्वारा नियमावली तथा कार्यविधिहरू पारित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पार्टी सचिवालयको बैठकले केही नियमावली तथा कार्यविधिहरू पारित गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले...