कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्य विभाजन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावलीका ६ वटा...