नेप्सेको सीईओमा चुडामणि चापागाईँ नियुक्त
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चुडामणि चापागाईँ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । झापाका...