त्रिविमा नियुक्तिका लागि दलको सदस्य नभएको स्वघोषणा अनिवार्य
काठमाडौँ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ । जसमा त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुखलगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा...