आज आइजिपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ हुँदै
काठमाडौँ । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनवाइ आज हुँदै छ । गएको सोमबार पोखरेलले आइजिपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका...