बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त
काठमाडौँ । काठमाडौँ बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् । बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान्...