लुम्बिनीको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल लामो समयदेखि...