पुर्व गृहसचिव सापकोटा सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्ष नियुक्त
काठमाडौं । सरकारले पुर्व गृहसचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको छ । मंगलवार वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा...