राखेपकाे सदस्यसचिवमा घिसिङ नियुक्त
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्मा टंकलाल घिसिङ सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका...