सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले सात वटै प्रदेशको प्रदेश प्रमुख पदमुक्त गरे लगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सात प्रदेश...