त्रिविमा एकै पटक ८ संकायका डिन र ३ केन्द्रको निर्देशक नियुक्त (सूचीसहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विभिन्न ८ संकायका डिन र तीन वटा केन्द्रको निर्देशक नियुक्ति गरेको छ । परिषद्ले शनिवार बैठक बसेर छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट...