भौतिक पूर्वाधार मन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । एमालेका तर्फबाट मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ । यादव सोमबार मात्रै मन्त्री नियुक्त भएका थिए...