निर्देशिका अनुसार नै राजदूत सिफारिस गरिएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत पदमा ५० प्रतिशत नघट्नेगरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस गरेको स्पष्टीकरण संसदीय सुनुवाइ समितिमा दिएका छन् ।...