उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्षमा केसी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । प्रतिस्पर्धी उद्योगी प्रवलजंग पाण्डेलाई ९ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । महासङ्घ निर्वाचन समितिका अनुसार...