प्रहरी वरिष्ठ उपरीक्षक विष्ट महानिरीक्षक पदमा बढुवा
काठमाडौँ । सरकारले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकले राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा...