निजामतीसरह मर्यादा नपाएको भन्दै शिक्षक बराल चुनावमा नखटिने
काठमाडौँ । दोलखा चरिकोटको क्षत्रवती माध्यमिक विद्यालयका प्रावि तह प्रथम श्रेणीका शिक्षक निरबहादुर बरालले निर्वाचनमा नखटिने बताएका छन् । आइतबार शिक्षक बरालले पद अनुसारको जिम्मेवारी नदिईएकोले सोही जिम्मेवारीमा निर्वाचनमा खटिएर...