राष्ट्रिय फुटबल टिमबाट रोहन र निराजनले गरे डेब्यू
काठमाडौँ । युवा मिडफिल्डर रोहन कार्की र निराजन धामीले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् । बुधबार बेलुका भएको ताजिकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत रोहन र निराजनले सिनियर टिमबाट डेब्यू गरेका...