नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको छ: प्रदीप ज्ञवाली
गुल्मी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुंगा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै...