निरा पाण्डेको हत्यामा संलग्न रहेका आरोपी कारागार चलान
काठमाडौँ । कपनको सरस्वती नगरमा ७ वैशाखमा आफ्नै भाँडा पसलभित्र भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।...