गृहसचिव भट्टराईद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ । गृहसचिव दिनेश भट्टराईले मङ्गलवार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् । उनलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी...