काभामा उत्कृष्ट प्रदर्शन गरेकी निरुता ठगुन्नाको सशस्त्रमा बढुवा
काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग-२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन महिला भलिबल खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । आज प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र...