विवेकशील साझाका केन्द्रीय सदस्य यादव प्रदेश संयोजक भण्डारीले दिए राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने...