निर्णय कार्यान्वयन गर्दिनँ भन्ने कुरा क्षम्य नहुने कुलमानलाई सरकारको चेतावनी
काठमाडौँ। सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद् बैठकको...