हुलदंगाका कारण भएका क्षतिको बिमा दाबी शीघ्र फर्छ्यौट गर्न निर्देशन
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदंगाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न...