भूकम्प प्रभावितहरूको उपचारका लागि तत्काल विशेष कार्ययोजना बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रका असहाय, वृद्धवृद्धा, बालबालिका एवं बिरामी नागरिकको उपचारका लागि तत्काल डाक्टर, औषधिसहित विशेष योजना बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । जाजरकोट केन्द्रबिन्दु...