प्रधानमन्त्रीको निर्देशनपछि प्रतिदिन डेढ लाख पाठ्यपुस्तक छापिँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ। आगामी चैत १५ गतेभित्र...