प्रधानमन्त्री देउवाको निर्देशन : भरतपुर विमानस्थल र क्रिकेट रङ्गशालाको काम तत्काल अघि बढाउनुस्
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्...