रुबी खानसँग तीन बुँदे सहमति भएसँगै आन्दोलन स्थगित
काठमाडौँ । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ । सहमति अनुसार कुर्मी प्रकरणको शीघ्र निरूपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी...