नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छिन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी निर्मला शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन्। आइतबार...