सेभेन समिट सकेर फर्किएका निम्सलाई विमानस्थलमा भव्य स्वागत
काठमाडौँ। सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही निर्मल पुर्जा ‘निम्स’ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले सेभेन समिटको अन्तिम गन्तव्य...